अनुसूची
(नियम २० सँग सम्बन्धित)

अनुसूची–६
(नियम २० सँग सम्बन्धित)

रिभर गाइड र कामदारलाई दिनु पर्ने सुविधाको विवरण

१. रिभर गाइड र कामदारलाई देहायका दरले न्यूनतम दैनिक भत्ता दिनु पर्नेछ ः–
(क) रिभर गाइडलाई चार सय रुपैया“ ।
(ख) कामदारलाई दुई सय रुपैया“ ।

२. रिभर गाइडलाई जलयात्रास“ग सम्बन्धित देहायका मालसामान दिनु पर्नेछ ः–

(क) जलयात्रामा आवश्यक पर्ने सुरक्षात्मक सामग्री
(ख) खाना, औषधि र औषधि उपचारको सरसामान ।

३. अन्य थप सुविधा दिने भए सो उल्लेख गर्ने ः
(क)
(ख)